Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रास्वपाका सबै सांसद केन्द्रीय सदस्य मनोनीत

रास्वपाका सबै सांसद केन्द्रीय सदस्य मनोनीत

  • बुधवार, मंसिर १३ २०८०

  • 688
    SHARES

  • रास्वपाका सबै सांसद केन्द्रीय सदस्य मनोनीत
    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सबै सांसद पार्टीको केन्द्रीय सदस्य भएका छन्। 
     
    महोत्तरीको जलेश्वरमा बुधबार(आज) बसेको रास्वपाको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले १५ जना सांसदलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो। पार्टीका ६ जना सांसद यसअघि नै केन्द्रीय सदस्य थिए। उक्त निर्णयपछि पार्टीमा केन्द्रीय सदस्यको सङ्ख्या ५४ पुगेको छ। 
     
    पार्टीका उपसभापति एवं प्रतिनिधि सभा सदस्य डोलप्रसाद अर्यालले प्रतिनिधि सभाका १५ सदस्यलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनीत गरिएको जानकारी दिनुभयो। बैठकमा पार्टीको पदाधिकारी चयन र महाधिवेशनको प्रक्रियाबारे छलफल भएको थियो।


    बुधवार, मंसिर १३ २०८००२:५६:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij