Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

राष्ट्रियसभा निर्वाचनमा मतदाताको मतभार परिवर्तन, कसको मतभार कति ?

राष्ट्रियसभा निर्वाचनमा मतदाताको मतभार परिवर्तन, कसको मतभार कति ?

  • बुधवार, मंसिर ६ २०८०

  • 774
    SHARES

  • राष्ट्रियसभा निर्वाचनमा मतदाताको मतभार परिवर्तन, कसको मतभार कति ?

    काठमाडौं। राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिने मतदाताहरूको नयाँ मतभार तोकिएको छ। निर्वाचन आयोगले आज एक विज्ञप्ती जारी गर्दै २०७८ को जनगणनापछि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुख तथा अध्यक्ष उपाध्यक्षको नयाँ मतभार कायम भएको जानकारी दिएको छ।

    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडैलले आज बसेको बैठकले प्रदेशसभा सदस्यको मतभार ५३ र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको मतभार १९ कायम भएको जानकारी दिनुभयो।

    यसअघि एकजना प्रदेशसभा सदस्यको मत ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ थियो। राष्ट्रियसभा निर्वाचनको मिति आगामी माघ ११ भित्र गर्ने गरी आयोगले सरकारलाई सुझाव दिएको छ।

    यस्तो छ आयोगको विज्ञप्तीः

    Election-Comission-Press-Release-2080-08-06-745x1024.jpg


    बुधवार, मंसिर ६ २०८००४:१९:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij