Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोशीका विषयमा छलफल गर्न देउवाले बोलाए उपसभापति र महामन्त्रीलाई, के छ एजेण्डा ?

कोशीका विषयमा छलफल गर्न देउवाले बोलाए उपसभापति र महामन्त्रीलाई, के छ एजेण्डा ?

  • सोमवार, आश्विन २९ २०८०

  • 1.1K
    SHARES

  • कोशीका विषयमा छलफल गर्न देउवाले बोलाए उपसभापति र महामन्त्रीलाई, के छ एजेण्डा ?

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोशीका विषयमा छलफल गर्न उपसभापति र महामन्त्रीहरुलाई बोलाउनुभएको छ ।

    ४ बजे धुम्बाराहीस्थित निवासमा देउवाले बैठक राख्नुभएको हो । सत्ता गठबन्धनले कोशीको मुख्यमन्त्री माओवादीलाई छुट्याउने निर्णय गरेपछि नेता डा. शेखर कोइराला पक्षले कोशीमा विद्रोह गरेको थियो ।

    कोइराला निकट केदार कार्की एमालेको सहयोगमा मुख्यमन्त्री बन्नुभएको छ । कांग्रेसका आठ जना विद्रोह गरि केन्द्रीय गठबन्धन विरुद्ध उत्रिएका थिए । नेता कोइरालाले पार्टीका पदाधिकारी माओवादीलाई मुख्यमन्त्री सुम्पिन तयार भएको भन्दै विरोध जनाउँदै आएका थिए ।

    कार्की मुख्यमन्त्री बनेपछि उद्धव थापा संसदीय दलको नेता र हिमाल कार्कीले उपनेताबाट राजीनामा दिनुभएको छ ।


    सोमवार, आश्विन २९ २०८००१:५९:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij