Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

वर्षाका कारण भारत र पाकिस्तानबीचको खेल रोकियो

वर्षाका कारण भारत र पाकिस्तानबीचको खेल रोकियो

  • शनिवार, भाद्र १६ २०८०

  • 1.4K
    SHARES

  • वर्षाका कारण भारत र पाकिस्तानबीचको खेल रोकियो
    काठमाडौं । एसिया कपमा भारत र पाकिस्तानबीचको क्रिकेट खेल वर्षाका कारण अवरुद्ध भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४.२ ओभर ब्याटिङ गरेपछि वर्षाका कारण अवरुद्ध भएको हो ।
     
    ४.२ ओभरमा भारतले १५ रन जोडेको थियो । कप्तान रोहित शर्माले ११ रन जोडेका थिए भने अर्का ओपनर शुभम गिलले रन जोड्न सकेका थिएनन् ।


    शनिवार, भाद्र १६ २०८००३:४६:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij