Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोशी प्रदेशका मुख्यमन्त्रीविरुद्धको रिट हेर्न नमिल्नेमा

कोशी प्रदेशका मुख्यमन्त्रीविरुद्धको रिट हेर्न नमिल्नेमा

  • आइतवार, श्रावण ७ २०८०

  • 1.1K
    SHARES

  • कोशी प्रदेशका मुख्यमन्त्रीविरुद्धको रिट हेर्न नमिल्नेमा
    काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्धको रिट सर्वोच्च अदालतमा हेर्न नमिल्नेमा परेपछि आज सुनुवाइ हुन सकेन । न्यायाधीश कुमार रेग्मी र नहकुल सुवेदीको संयुक्त इजलासमा आज पेशी तोकिए पनि हेर्न नमिल्नेमा परेपछि सुनुवाइ हुन नसकेको हो ।
     
    यस अघि न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्दै दीर्घकालीन कुनै पनि निर्णय नगर्न आदेश गरेको थियो । सोही इजलासले साउन ७ गतेदेखि निरन्तर पेशीमा राखी मुद्दाको सुनुवाइ गर्न आदेश समेत गरेको थियो ।
     
    नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले मुख्यमन्त्री थापाको नियुक्ति गैरकानूनी रहेको भन्दै मुद्दा दायर गर्नुभएको थियो ।
     


    आइतवार, श्रावण ७ २०८००४:१४:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij