Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

रास्वपाले पहिलो पार्टी स्थापना दिवस मनायो

रास्वपाले पहिलो पार्टी स्थापना दिवस मनायो

  • बिहिवार, आषाढ ७ २०८०

  • 727
    SHARES

  • रास्वपाले पहिलो पार्टी स्थापना दिवस मनायो
    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पहिलो स्थापना दिवस मनाएको छ । बालाजुस्थित  नयाँ पार्टी कार्यालयमा सो पार्टीले आफ्नो पहिलो स्थापना दिवस मनाएको हो ।
     
    स्थापना दिवसका अवसरमा पार्टी सभापति रवि लामिछानेले नयाँ पार्टी कार्यालयको उद्घाटन समेत गर्नुभएको छ भने पूर्व बैंकर अनिलकेशरी शाह रास्वपामा प्रवेश गर्नुभएको छ । कार्यक्रममा सो पार्टीका नेता, कार्यकर्ताको उपस्थिति रहेको थियो । 
     
    अघिल्लो वर्ष असार ७ गते लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना भएको थियो ।


    बिहिवार, आषाढ ७ २०८००१:४६:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij