Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

अर्थमन्त्रीले बजेट नसच्याए सरकार दुर्घटनामा जान्छ : माधव नेपाल

अर्थमन्त्रीले बजेट नसच्याए सरकार दुर्घटनामा जान्छ : माधव नेपाल

  • आइतवार, जेठ २८ २०८०

  • 683
    SHARES

  • अर्थमन्त्रीले बजेट नसच्याए सरकार दुर्घटनामा जान्छ : माधव नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताउनु भएको छ।

    आइतबार प्रतिनिधि सभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्री र अर्थमन्त्रीले बजेट सच्याउनुपर्ने बताउनु भएको हो ।
    नेता नेपालले सरकार ढल्न दिन नहुने भन्दै त्यसका लागि सरकराले लचकता देखाउनुपर्ने बताउनुभयो। ‘मेरो पनि प्रयास छ, सबैले लचकता देखाऔं । यो सरकार ढल्न दिनु हुँदैन, ५ वर्षसम्म यो गठबन्धन चल्छ’ उहाँले भन्न्ुभयो।

    अध्यक्ष नेपालले भारतीय नयाँ संसद भवनमा रहेको अखण्ड भारतको नक्शाबारे टिप्पणी गर्दै भारतले नेपाली मनोभावना बुझ्न जरुरी रहेको बताउनुभयो।


    आइतवार, जेठ २८ २०८००८:०२:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij