Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

दोधरा-चाँदनी सुख्खा बन्दरगाह भारतले निर्माण गर्ने सहमती

दोधरा-चाँदनी सुख्खा बन्दरगाह भारतले निर्माण गर्ने सहमती

  • बिहिवार, जेठ १८ २०८०

  • 503
    SHARES

  • दोधरा-चाँदनी सुख्खा बन्दरगाह भारतले निर्माण गर्ने सहमती

    काठमाडौं। सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा सुख्खा बन्दरगाह निर्माण गर्न नेपाल र भारतबीच सहमति भएको छ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा उक्त परियोजना निर्माणको जिम्मा भारतलाई दिइएको हो ।

    उक्त सम्झौतामा नेपालका तर्फबाट वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले समझदारी पत्र साटासाट गरे।

    नेपालले वातावरणीय प्रभाव मूल्याङ्‍कन अध्ययन समेत सकिसकेको उक्त परियोजना कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा निर्माण हुनेछ ।

     


    बिहिवार, जेठ १८ २०८००२:१९:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij