Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नीति तथा कार्यक्रम पुनर्लेखन गर्न एमालेको माग

नीति तथा कार्यक्रम पुनर्लेखन गर्न एमालेको माग

  • आइतवार, जेठ ७ २०८०

  • 466
    SHARES

  • नीति तथा कार्यक्रम पुनर्लेखन गर्न एमालेको माग

    काठमाडौं । शुक्रबारको संघीय संसदमा पेस भएको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि आइतबारदेखि छलफल सुरु भएको छ ।
    नेकपा एमालेले नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्न माग गरेको छ ।

    आइतबारको प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्न माग गर्नुभएको हो ।

    छलफलको सुरुमै भाग लिंदै अध्यक्ष ओलीले प्रस्तावित नीति तथा कार्यक्रमले लोकतन्त्रप्रति सबैको विश्वास मजबुत बनाउने विस्तृत खाका नदिएको र सरकारप्रति विश्वास बढाउने कुनै कार्यक्रम पनि दिन नसकेको ओलीले बताउनुभयो ।


    आइतवार, जेठ ७ २०८००१:१३:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij