Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

विराटनगरमा प्रदेश नामाकरणविरद्धको आन्दोलनमा झडप, प्रहरीले हान्यो लाठी र अश्रुग्यास

विराटनगरमा प्रदेश नामाकरणविरद्धको आन्दोलनमा झडप, प्रहरीले हान्यो लाठी र अश्रुग्यास

  • शनिवार, बैशाख ९ २०८०

  • 332
    SHARES

  • विराटनगरमा प्रदेश नामाकरणविरद्धको आन्दोलनमा झडप, प्रहरीले हान्यो लाठी र अश्रुग्यास

    काठमाडौं। विराटनगरमा पहिचानको आधारमा प्रदेशको पुनःनामकरण माग गर्दै आन्दोलनरत पक्ष र प्रहरीबीच झडप भएको छ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडिको बाटोलाई निषेधित क्षेत्र तोकेर प्रहरीले आवतजावतमा रोक लगाएपछि झडप भएको हो ।

    आन्दोलनरत पक्षले निषेधित क्षेत्र तोडेपछि झडप भएको प्रहरीले बताएको छ। मुख्यमन्त्री कार्यालयदेखि २०० मिटर उत्तरमा पर्ने सडकमा झडप हुँदा प्रहरीले अश्रुग्यास र लाठी प्रहार गरेको छ।

    प्रदेशको नाम कोशी राखेको विरोधमा भइरहेको आन्दोलनका क्रममा ५ चैतमा घाइते भई १० चैतमा मृत्यु भएका पदम लिम्बुको शव श्रद्धाञ्जलीका लागि शनिबार धरानबाट विराटनगर ल्याइएको छ।


    शनिवार, बैशाख ९ २०८००२:०८:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij