Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

तनहुँ–१ बाट सर्वेन्द्र खनालको उम्मेदवारी दर्ता

तनहुँ–१ बाट सर्वेन्द्र खनालको उम्मेदवारी दर्ता

  • सोमवार, चैत्र २० २०७९

  • 571
    SHARES

  • तनहुँ–१ बाट सर्वेन्द्र खनालको उम्मेदवारी दर्ता

    काठमाडौं । तनहुँ–१ मा हुने उपनिर्वाचनका लागि एमालेका तर्फबाट सर्वेन्द्र खनालले उम्मेदवारी दर्ता गर्नुभएको छ। सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर खनालले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

    खनालको प्रस्तावकमा र समर्थकमा क्रमश भगवती न्यौपाने र एकबहादुर राना रहेका छन् । यो क्षेत्रमा कांग्रेसका तर्फबाट गोविन्द भट्टराई र रास्वपाबाट स्वर्णिम वाग्लेले उम्मेदवारी दर्ता गराउँदैछन् ।


    सोमवार, चैत्र २० २०७९०२:१८:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij