Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बालकुमारीमा जसपाको बैठक सुरु, यी विषयमा हुँदै छ छलफल..

बालकुमारीमा जसपाको बैठक सुरु, यी विषयमा हुँदै छ छलफल..

  • आइतवार, फाल्गुण ७ २०७९

  • 484
    SHARES

  • बालकुमारीमा जसपाको बैठक सुरु, यी विषयमा हुँदै छ छलफल..

    काठमाडौं । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक सुरु भएको छ ।

    अढाई घण्टा ढिलो सुरु भएको बैठक जसपाका अध्यक्ष उपेन्द्र यादवको कार्यकक्षमा बसिरहेको छ । बिहान ११ वजेदेखि बैठक बस्ने तय भएको थियो । नेताहरु समयमा नआएका कारण बैठक ढिलो बसेको जसपाले जनाएको छ ।

    बैठकमा विधान अधिवेशन, विभिन्न पार्टीसँग एकीकरणका लागि भइरहेको प्रयास, राष्ट्रपति, उपराष्ट्रपतिको चुनाव, संगठन निर्माण लगायतका विषयमा छलफल हुने बताइएको छ ।


    आइतवार, फाल्गुण ७ २०७९०२:१०:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij