Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

लाल आयोगको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न माग

लाल आयोगको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न माग

  • बुधवार, फाल्गुण ३ २०७९

  • 431
    SHARES

  • लाल आयोगको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न माग
    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले लाल अयोगको प्रतिवेदन सार्वजनिक नगरे सदन अवरुद्ध गर्ने चेतावनी दिनुभएको छ ।
     
    पार्टीका तर्फबाट आज प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले लाल अयोगको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न माग गर्नुभयो ।  ‘लाल आयोगको प्रतिवेदन सार्वजनिक नभएसम्म सदन चल्न सक्दैन । सदनमा पनि आन्दोलन सुरु हुने छ । नभए सडक पनि ठप्प हुनेछ,’ प्रतिनिधिसभा बैठकमा सांसद गंगाराम चौधरीले भन्नुभयो। 
     
    टीकापुर घटनाबारे ०७३ असोज ६ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको नेतृत्वमा गठित उक्त आयोगको प्रतिवेदन सार्वजनिक हुन सकेको छैन । 


    बुधवार, फाल्गुण ३ २०७९०३:०५:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij