Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

विश्वासको मत दिनका लागि भोली अनिवार्य उपस्थित हुन सांसदहरुलाई ओलीको निर्देशन

विश्वासको मत दिनका लागि भोली अनिवार्य उपस्थित हुन सांसदहरुलाई ओलीको निर्देशन

  • सोमवार, पौष २५ २०७९

  • 469
    SHARES

  • विश्वासको मत दिनका लागि भोली अनिवार्य उपस्थित हुन सांसदहरुलाई ओलीको निर्देशन

    काठमाडौं । नेकपा एमालेले विश्वासको मत दिनका लागि अनिवार्यरुपमा उपस्थित हुन आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ।

    संसद बैठक सुरु हुनुअघि आज बानेश्वरस्थित संसद भवनमा बसेको संसदीय दलको बैठकमा दलका नेता केपी शर्मा ओलीले यस्तो निर्देशन दिनुभएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिँदै हुनुहुन्छ ।

    प्रधानमन्त्रीले विश्वासको मत पाउनेमा आफूहरु ढुक्क रहेको बैठकमा ओलीको भनाइ थियो ।


    सोमवार, पौष २५ २०७९०१:४४:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij