Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आलोकनगरमा अनेरास्ववियूको बैठक जारी

आलोकनगरमा अनेरास्ववियूको बैठक जारी

  • शुक्रवार, पौष १५ २०७९

  • 466
    SHARES

  • आलोकनगरमा अनेरास्ववियूको बैठक जारी

    काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूको बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी छ।

    अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीको अध्यक्षमा अहिले बैठक बसिरहेको छ।

    निर्वाचन समीक्षा, संगठन विस्तार, स्ववियू निर्वाचनमा अनेरास्ववियूको भूमिका, राष्ट्रिय राजनीतिसम्बन्धी अनेरास्ववियूको धारणालगायतको विषयमा बैठकमा छलफल भइरहेको अनेरास्ववियूका उपमहासचिव मिलन राईले बताउनुभयो।


    शुक्रवार, पौष १५ २०७९०२:५३:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij