Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

सर्वोच्चमा धर्ना बसेकामाथि तारा बरालले गरिन् जुत्ता प्रहार, लगाइन् चोलेन्द्र जिन्दावादको नारा

सर्वोच्चमा धर्ना बसेकामाथि तारा बरालले गरिन् जुत्ता प्रहार, लगाइन् चोलेन्द्र जिन्दावादको नारा

  • बुधवार, मंसिर २१ २०७९

  • 464
    SHARES

  • सर्वोच्चमा धर्ना बसेकामाथि तारा बरालले गरिन् जुत्ता प्रहार, लगाइन् चोलेन्द्र जिन्दावादको नारा

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालतमा प्रवेश गर्न नदिन धर्नामा बसेका कानुन व्यवसायीमाथि जुत्ता प्रहार भएको छ ।

    आफूविरुद्धको महाभियोगको प्रस्ताव निष्प्रभावी भएको संघीय संसद सचिवालयले पत्र दिएपछि आज सर्वोच्च अदालत जबरा आउने भएपछि सर्वोच्चमा धर्नामा बसेका कानुन व्यवसायीमाथि जुत्ता प्रहार भएको हो ।

    कानुन व्यवसायीमाथि एक महिलाले जुत्ता प्रहार गरेकी हुन् । आफूलाई अभियान्ता बताउने तारा बरालले कानुन व्यवसायीमाथि जुत्ता प्रहार गरेकी हुन् । जबराको पक्षमा नारा लगाउँदै कानुन व्यवसायीमाथि जुत्ता प्रहार गरेकी बराललाई प्रहरीले नियन्त्रणमा लिएको छ।


    बुधवार, मंसिर २१ २०७९०४:२०:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij