Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

यो चुनाव जनमत संग्रह पनि होः प्रचण्ड

यो चुनाव जनमत संग्रह पनि होः प्रचण्ड

  • मंगलवार, कार्तिक २९ २०७९

  • 485
    SHARES

  • यो चुनाव जनमत संग्रह पनि होः प्रचण्ड

    काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो चुनाव जनमत संग्रह भएको पनि बताउनुभएको छ ।

    नवलपरासीमा भएको सत्ता गठबन्धनको चुनावी सभालाइ संवोधन गर्दै उहाँले जनताको अधिकार सुनिश्चित गर्न गठबन्धन गरिएको बताउनुभयो ।

    ‘अहिलेको महासंग्राम कौरव र पाँच पाण्डवबीचको लडाइ हो,’ उहाँले भन्नुभयो, ‘यो चुनाव चानचुने होइन यसलाई सबैले बुझ्न जरुरी छ । संविधानको रक्षा र राजनीतिक स्थिरतालाई कायम राख्न पनि गठबन्धनले जित्न आवश्यक छ ।’

     


    मंगलवार, कार्तिक २९ २०७९०४:४०:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij