Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नवौं राष्ट्रिय खेलकुदः आर्मीको विजयी सुरुआत

नवौं राष्ट्रिय खेलकुदः आर्मीको विजयी सुरुआत

  • शुक्रवार, आश्विन २८ २०७९

  • 418
    SHARES

  • नवौं राष्ट्रिय खेलकुदः आर्मीको विजयी सुरुआत

    काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेको छ ।

    पोखराको गोस्टेघाट खेल मैदानमा शुक्रबार (आज) आर्मीले लुम्बिनी प्रदेशलाई ४(१ गोल अन्तरले हराएको हो ।

    आर्मीको जितमा जर्ज प्रिन्स कार्की, भरत खवास, दिनेश हेन्जन र नवयुग श्रेष्ठले एक एक गोल गरे ।

    लुम्बिनीका चेतन थारुले एक गोल फर्काए ।


    शुक्रवार, आश्विन २८ २०७९०३:५५:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij