Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सभामुख र उपसभामुखको कार्यकालबारे सर्वोच्चले दियो कारण देखाउ आदेश

सभामुख र उपसभामुखको कार्यकालबारे सर्वोच्चले दियो कारण देखाउ आदेश

  • आइतवार, आश्विन ९ २०७९

  • 989
    SHARES

  • सभामुख र उपसभामुखको कार्यकालबारे सर्वोच्चले दियो कारण देखाउ आदेश
    काठमाडौं । सर्वोच्च अदालतले सभामुख र उपसभामुखको कार्यकालबारे कारण देखाउ आदेश दिएको छ । आइतबार(आज) न्यायाधीश हरि फुयाँलको एकल इजलासले सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको कार्यकालका सम्बन्धमा कारण देखाउ आदेश जारी गरेको हो ।
     
    साथै, इजलासले रिटलाई अग्राधिकार दिएको अधिवक्ता जगन्नाथ दुलालले जानकारी दिनुभयो । दुलालसहितका चार अधिवक्ताले सभामुख र उपसभामुखको कार्यकाल समानुपातिकको बन्द सूची बुझाएसँगै सकिएको दाबी गर्दै रिट दर्ता गरेका हुन् ।


    आइतवार, आश्विन ९ २०७९०४:२८:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij