Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आगामी निर्वाचनमा राम्रो गर्छौँ : प्रचण्ड

आगामी निर्वाचनमा राम्रो गर्छौँ : प्रचण्ड

  • शनिवार, भाद्र ११ २०७९

  • 752
    SHARES

  • आगामी निर्वाचनमा राम्रो गर्छौँ : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन सरकारले स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर देशलाई ठूलो दुर्घटनाबाट जोगाएको बताउनु भएको छ ।

    माओवादी केन्द्रको प्रदेशस्तरको प्रशिक्षण कार्यक्रमपछि आज बुटवलमा पत्रकारहरुसँग बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताउनु भएको हो ।

    तर, स्थानीय तह निर्वाचनमा गठबन्धन दलहरुबीच तालमेल भनेजस्तो नभएको उहाँको भनाइ थियो। स्थानीय तहको निर्वाचनबाट शिक्षा लिएर आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा गठबन्धनले राम्रो गर्ने प्रचण्डले बताउनुभयो ।

     


    शनिवार, भाद्र ११ २०७९०५:०४:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij