Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

काठमाडौं महानगरले मेट्रो रेलको सम्भाव्यता अध्ययन गर्ने

काठमाडौं महानगरले मेट्रो रेलको सम्भाव्यता अध्ययन गर्ने

  • शुक्रवार, आषाढ १० २०७९

  • 583
    SHARES

  • काठमाडौं महानगरले मेट्रो रेलको सम्भाव्यता अध्ययन गर्ने
    काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक यातायात सुधारका लागि आगामी वर्ष मेट्रो रेलको सम्भाव्यता अध्ययन अघि बढाउने भनेको छ।
     
    उपमेयर सुनिता डङ्गोलले आर्थिक वर्ष २०७९-८० का लागि शुक्रबार २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट पेस गर्दै उक्त कार्यक्रम घोषणा गर्नुभएको हो । 
     
    उहाँले आगामी आर्थिक वर्षका लागि महानगरले सञ्चालन गर्ने केही प्राथमिक कार्यक्रम पनि घोषणा गर्नुभएको हो । 
     
    सार्वजनिक शौचालय, शित भण्डार र केएमसी मार्ट निर्माण तथा सञ्चालन कार्यकम बजेटमा समावेश छन्।
     
    शवदाह गृह, पार्क तथा हरियाली प्रवर्द्धन र नदी किनारहरूमा ढल प्रशोधन केन्द्र निर्माण गर्ने कार्यक्रम पनि महानगरले घोषणा गरेको छ।


    शुक्रवार, आषाढ १० २०७९०७:०२:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij