Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एकीकृत समाजवादीको प्रशिक्षण स्थगित

एकीकृत समाजवादीको प्रशिक्षण स्थगित

  • शुक्रवार, जेठ २७ २०७९

  • 472
    SHARES

  • एकीकृत समाजवादीको प्रशिक्षण स्थगित
    काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफ्ना तर्फका जनप्रतिनिधिलाई दिने तयारी गरेको प्रशिक्षण स्थगित भएको छ । 
     
    उपमहासचिव डा.गंगालाल तुलाधरले जनप्रतिनिधिका निम्ति तय भएको प्रशिक्षण स्थगित भएको जानकारी दिनुभयो । 
     
    एकीकृत समाजवादीले आफ्ना तर्फका जनप्रतिनिधिहरूलाई आगामी ५ र ६ असारमा प्रशिक्षण दिने कार्यक्रम तय गरेको थियो ।
     


    शुक्रवार, जेठ २७ २०७९०७:२९:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij