Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

ओलीको आलोचना गरेको भन्दै घनश्याम भुसाललाई कारवाहीको सिफारिस

ओलीको आलोचना गरेको भन्दै घनश्याम भुसाललाई कारवाहीको सिफारिस

  • शनिवार, जेठ २१ २०७९

  • 1.9K
    SHARES

  • ओलीको आलोचना गरेको भन्दै घनश्याम भुसाललाई कारवाहीको सिफारिस
    काठमाडौं । नेकपा एमालेको अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई कारवाहीको सिफारिस गरेको छ ।
     
    अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेकाले भुसाललाई पार्टी विधान बमोजिम कारबाही गर्न सिफारिस गरेको आयोगका अध्यक्ष केशव बडालले बताउनुभयो । ‘हाम्रो सचिवालयको बैठक बस्यो । बैठकले पार्टी हित विपरीत गएकाले एक जना स्थायी कमिटी नेतालाई कारवाहीको सिफारिस गरेको छ’, बडालले भन्नुभयो ।
     
    स्थानीय चुनाव पछि भुसालले एक अन्तर्वार्ता मार्फत अध्यक्ष ओलीको आलोचना गर्नुभएको ,थियो । पार्टी विधान बमोजिम आवश्यक कारवाहीको निर्णय भने पार्टी कमिटीबाट हुने उहाँले बताउनुभयो । 


    शनिवार, जेठ २१ २०७९०८:३१:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij