Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

काठमाडौंका मेयर बालेन शाहको पहिलो निर्णय-नगर कार्यपालिकाको बैठक लाइभ गर्ने

काठमाडौंका मेयर बालेन शाहको पहिलो निर्णय-नगर कार्यपालिकाको बैठक लाइभ गर्ने

  • सोमवार, जेठ १६ २०७९

  • 594
    SHARES

  • काठमाडौंका मेयर बालेन शाहको पहिलो निर्णय-नगर कार्यपालिकाको बैठक लाइभ गर्ने

    काठमाडौं । महानगरपालिकाका मेयर बालेन शाहले पदभार ग्रहण गर्नुभएको छ ।

    सुनधारास्थित महानगरको कार्यालयमा पुगेर उहाँले आज पदभार ग्रहण गर्नुभएको छ ।

    उहाँले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने निर्णयमा हस्ताक्षर गरेका छन्। आज अपराह्न ४ बजेका लागि नगर कार्यपालिकाको बैठक पनि बोलाइएको छ।

    उहाँले फोहोर व्यवस्थापनको कामलाई प्राथमिकता दिने बताउनुभएको छ ।


    सोमवार, जेठ १६ २०७९०१:४०:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij