Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

बालेनको मतमा व्यापक उछाल, यस्तो छ नयाँ अपडेट

बालेनको मतमा व्यापक उछाल, यस्तो छ नयाँ अपडेट

  • आइतवार, जेठ ८ २०७९

  • 1.4K
    SHARES

  • बालेनको मतमा व्यापक उछाल, यस्तो छ नयाँ अपडेट

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरका पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले ४० हजार मत कटाउँदै अग्रस्थानमा कायमै छन् ।

    हालसम्मको मत परिणाम अनुसार शाहले कुल ४० हजार ६ सय ६१ मत ल्याएका छन् भने नेपाली कांग्रेसकी सिर्जना सिंहले २३ हजार ३ सय २७ मत ल्याएर दोस्रो स्थानमा छिन् ।

    त्यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २२ हजार ५ सय ४५ मत ल्याउँदै तेस्रो स्थानमा छन् ।

    हालसम्म एक लाखभन्दा बढी मतगणना भइसकेको छ भने मतगणनाको क्रम निरन्तर जारी छ ।

     


    आइतवार, जेठ ८ २०७९०४:५७:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij