Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

तुलसीपुर उपमहानगर अपडेट : कसले कति मत ल्याए ?

तुलसीपुर उपमहानगर अपडेट : कसले कति मत ल्याए ?

  • आइतवार, जेठ ८ २०७९

  • 768
    SHARES

  • तुलसीपुर  उपमहानगर अपडेट : कसले कति मत ल्याए ?

    दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाको ३७ हजार ८५२ मत गन्दा मेयर पदका एमाले उम्मेदवार टीकाराम खड्काले अग्रता लिइरहेका छन् ।

    उनले १५ हजार ९१७ मत ल्याएर अग्रता लिइरहेका हुन् । खड्कालाई १४ हजार ९५५ मत ल्याएर कांग्रेसका गेहेन्द्र गिरीले पछ्याइरहेका छन् ।

    उपमेयरमा एमालेकी स्यानी चौधरीले १५ हजार ६८ मत ल्याएर अग्रता लिँदा नेकपा एकीकृत समाजवादीका जोगबहादुर राणाले ११ हजार ७४ मत ल्याएर पछ्याइरहेका छन् ।


    आइतवार, जेठ ८ २०७९११:३३:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij