Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गरे मतदान

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गरे मतदान

  • शुक्रवार, बैशाख ३० २०७९

  • 602
    SHARES

  • एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गरे मतदान

    रौतहट । नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले मतदान गरेका छन् ।

    पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले रौतहटको गौर नगरपालिका–१ को मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

    उनले गौर १, भन्सार बजार नजिक रहेको कन्या प्राथमिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् ।


    शुक्रवार, बैशाख ३० २०७९०८:४८:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij