Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आईपीएल : राजस्थानमाथि दिल्लीको सहज जीत

आईपीएल : राजस्थानमाथि दिल्लीको सहज जीत

  • बिहिवार, बैशाख २९ २०७९

  • 519
    SHARES

  • आईपीएल : राजस्थानमाथि दिल्लीको सहज जीत

    एजेन्सी । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा जीत निकालेको छ । मुम्बईमा बुधवार राति दिल्लीले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको हो ।

    राजस्थानले दिएको १ सय ६१ रनको लक्ष्य दिल्लीले १८ ओभर १ बलमा २ विकेट गुमाएर पूरा गर्यो । त्यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६० रन जोडेको थियो ।

    जीतसँगै दिल्लीले १२ खेलमा १२ अंक जोडेको छ । दिल्ली पाँचौं स्थानमा रहेको छ । राजस्थान १२ खेल १४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।


    बिहिवार, बैशाख २९ २०७९०६:२१:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij