Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नायिका करिष्मा मानन्धर आज एमाले प्रवेश गर्दै

नायिका करिष्मा मानन्धर आज एमाले प्रवेश गर्दै

  • मंगलवार, चैत्र ८ २०७८

  • 1.2K
    SHARES

  • नायिका करिष्मा मानन्धर आज एमाले प्रवेश गर्दै

    काठमाडौं– अभिनेत्री करिष्मा मानन्धर र पूर्वमन्त्री तथा समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंह आज मंगलबार नेकपा एमालेमा प्रवेश गर्दै हुनुहुन्छ ।

    पूर्वमन्त्री सिंहको नेतृत्वमा रहेको दल नै एमालेमा समाहित हुन लागेको हो। दिउँसो १ बजे पार्टी कार्यालयमा एकसमारोहका बीच एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ। सिंह २०७३ सालमा खानेपानी मन्त्री हुनुहुुुन्थ्यो ।

    मानन्धरले केही समय डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा रहेर काम गर्नुभएको थियो ।


    मंगलवार, चैत्र ८ २०७८०७:३१:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij