Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

६ मिनेटमै सकियो मन्त्रिपरिषद बैठक, एमसीसीको ब्याख्या ग्रहण

६ मिनेटमै सकियो मन्त्रिपरिषद बैठक, एमसीसीको ब्याख्या ग्रहण

  • आइतवार, फाल्गुण १५ २०७८

  • 987
    SHARES

  • ६ मिनेटमै सकियो मन्त्रिपरिषद बैठक, एमसीसीको ब्याख्या ग्रहण

    काठमाडौं – मन्त्रिपरिषदको बैठकले अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को व्याख्यात्मक घोषणा ग्रहण गरेको छ ।

    संघीय संसद भवनभित्रै बसेको मन्त्रिपरिषदको बैठकले एमसीसीको व्याख्यात्मक घोषणाको ग्रहण गरेको हो । आज बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी सैद्धान्तिक छलफल सकिएपछि बसेको मन्त्रिपरिषद बैठक व्याख्यात्मक घोषणा ग्रहण गरेको एक मन्त्रीले बताए ।

    ६ मिनेट बसेको बैठकले व्याख्यात्मक घोषणा ग्रहण गरेपछि आजै दोस्रो चरणमा बस्ने संसद बैठकबाट एमसीसीसँग त्यो पनि पारित हुनेछ ।


    आइतवार, फाल्गुण १५ २०७८०६:३०:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij