Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

राजाराम बर्तौलाद्धारा राप्रपा केन्द्रीय सदस्यबाट राजीनामाको घोषणा

राजाराम बर्तौलाद्धारा राप्रपा केन्द्रीय सदस्यबाट राजीनामाको घोषणा

  • सोमवार, फाल्गुण ९ २०७८

  • 538
    SHARES

  • राजाराम बर्तौलाद्धारा राप्रपा केन्द्रीय सदस्यबाट राजीनामाको घोषणा

    काठमाडौं – राजाराम बर्तौलाले राप्रपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन् । कमल थापाले राप्रपा त्यागेर राप्रपा नेपालमा प्रवेश गरेपछि थापा उपप्रधानमन्त्री रहँदासमेत स्वकीय सचिव रहेका बर्तौलाले पनि राप्रपा छाडेका हुन् ।

    पार्टीको महाधिवेशन पश्चात बसेको पहिलो केन्द्रीय कार्यसमितिको बैठकमा महाधिवेशनको क्रममा भएको निर्मल निवासको हस्तक्षेप बारे छानबिन नगरेको, पार्टीभित्र सैद्धान्तिक विचलन र स्वेच्छाचारिता मौलाएको भन्दै उनले पार्टीभित्र बस्न सक्ने आधार समाप्त भएकोले नैतिकताको आधारमा साधारण सदस्य समेत नरहने गरी केन्द्रीय सदस्य पदबाट राजीनामा दिएको बताएका छन् ।


    सोमवार, फाल्गुण ९ २०७८०३:०९:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij