Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

माघ २१ गते देशभर प्रदर्शन गर्ने क्रान्तिकारी माओवादीको निर्णय

माघ २१ गते देशभर प्रदर्शन गर्ने क्रान्तिकारी माओवादीको निर्णय

  • आइतवार, माघ १६ २०७८

  • 817
    SHARES

  • माघ २१ गते देशभर प्रदर्शन गर्ने क्रान्तिकारी माओवादीको निर्णय

    काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीले माघ २१ गते देशभर प्रदर्शन गर्ने भएको छ । शनिबार बसेको स्गायी कमिटी बैठकले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी), भारतले गरेको सीमा अतिक्रमण लगायतको विरोधमा प्रदर्शन गर्ने निर्णय गरेको हो ।

    राष्ट्रिय स्वाधिनताको रक्षा र सार्वभौमिकताको विषयमा संघर्षलाई एकल तथा संयुक्त रुपमा विकसित गर्नुपर्जे निर्णय गरेको अध्यक्ष मोहन वैद्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


    आइतवार, माघ १६ २०७८१२:४६:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij