Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

उपसचिव प्रेम सञ्जेलमाथि कार्यकक्षमै कुटपिट

उपसचिव प्रेम सञ्जेलमाथि कार्यकक्षमै कुटपिट

  • शनिवार, श्रावण १७ २०७७

  • 617
    SHARES

  • उपसचिव प्रेम सञ्जेलमाथि कार्यकक्षमै कुटपिट

    विराटनगर । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख उपसचिव प्रेम सञ्जेलमाथि कार्यकक्षमै कुटपिट भएको छ । उपसचिव सञ्जेलमाथि शनिबार बिहान करिब ११ बजे कार्यकक्षमै कुटपिट भएको हो ।

    कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले दुई जना कर्मचारीलाई नियन्त्रणमा लिइएको बताएको छ । सञ्जेलमाथि चप्पल, पञ्चिङ मेसिन लगायत प्रहार भएको प्रहरीले बताएको छ ।

    कुटपिटबाट सञ्जेलको अनुहारमा चोट लागेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार कुटपिट गर्ने कर्मचारी र सञ्जेलको विवादबारे बुझ्ने काम भइरहेको छ ।


    शनिवार, श्रावण १७ २०७७०३:५५:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij