Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

उल्लेखनिय मौसमी प्रणाली छैन, आज कुन-कुन प्रदेशमा पानी पर्छ ?

उल्लेखनिय मौसमी प्रणाली छैन, आज कुन-कुन प्रदेशमा पानी पर्छ ?

  • शुक्रवार, कार्तिक ५ २०७८

  • 859
    SHARES

  • उल्लेखनिय मौसमी प्रणाली छैन, आज कुन-कुन प्रदेशमा पानी पर्छ ?

    काठमाडौं - न्यून चापीय प्रणाली र पश्चिमी वायुको असर हटेसँगै नेपालमा ठूलो पानी पर्ने क्रम तत्कालका लागि टरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्ला तीन दिनमा नेपालमा असर गर्ने उल्लेखिय मौसम प्रणाली विकसित भएको छैन ।

    यद्यपि, स्थानीय वायुका कारण बदलीदेखि हल्का वर्षाको सम्भावना भने रहन्छ ।

    महाशाखाका अनुसार शुक्रबार दिउँसो प्रदेश १, बागमती र गण्डकीमाका एक÷दुई स्थानमा मेघगर्जन,चट्याङसहित हल्का वर्षाको सम्भावना छ । 

    राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ। शनिबार प्रदेश १, बागमती र गण्डकीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 


    शुक्रवार, कार्तिक ५ २०७८०६:४८:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij