Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

थानकोटमा ग्याँस ट्यांकर दुर्घटना, सयौं सवारीसाधन बीच बाटोमै अलपत्र

थानकोटमा ग्याँस ट्यांकर दुर्घटना, सयौं सवारीसाधन बीच बाटोमै अलपत्र

  • मंगलवार, कार्तिक २ २०७८

  • 1.1K
    SHARES

  • थानकोटमा ग्याँस ट्यांकर दुर्घटना, सयौं सवारीसाधन बीच बाटोमै अलपत्र

    काठमाडौं । काठमाडौंको थानकोटमा ग्याँस ट्यांकर दुर्घटना हुँदा सयौं सवाराीसाधन बीच बाटोमा नै रोकिएका छन् ।

    धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको ट्यांकर थानकोट नजिक पिपलामोडमा पल्टेको हो ।

    आज राती भएको उक्त दुर्घटनाका कारण राजधानीबाट बाहिर जाने र भित्रिने सवारीसाधन र यात्रुहरु अलपत्र परेका हुन् ।

    बाटो खुलाउने प्रयास भइरहेको ट्राफिक कार्यालय थानकोटले जानकारी दिएको छ । बाटो सञ्चालनमा आउन केही समय लाग्ने भएको छ ।


    मंगलवार, कार्तिक २ २०७८०७:०५:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij