Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

काठमाडौं कोरोना संक्रमणको उच्च जोखिमतर्फ, यी हुन् १० गल्ती

काठमाडौं कोरोना संक्रमणको उच्च जोखिमतर्फ, यी हुन् १० गल्ती

  • शनिवार, श्रावण १७ २०७७

  • 690
    SHARES

  • काठमाडौं कोरोना संक्रमणको उच्च जोखिमतर्फ, यी हुन् १० गल्ती

    काठमाडौं । लकडाउन हटेपछि संघीय राजधानी काठमाडौं कोरोना संक्रमणको उच्च जोखिमतर्फ धकेलिँदै छ।

    विश्वव्यापी यो महामारी रोकिनसक्नु त छँदैछ तर नेपालमा झन्झन् कोरोना फैलिनुमा हाम्रा केही गल्ती कारक छन्। केही गल्ती सरकारका छन्, केही नागरिकका। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् ।

     

    १.   नाका बन्द गर्न ढिलाइ
    २.   अनुशासनहीन नागरिक
    ३.  अपुरो परीक्षण
    ४.   खचाखच क्वारेन्टाइन
    ५.  विपद्मा धन्दा
    ६.   नाकामा खोइ होल्डिङ सेन्टर ?
    ७.   पासको दुरुपयोग
    ८.   अपर्याप्त पूर्वाधार एवं जनशक्ति
    ९.  समन्वय अभाव
    १०.   सूचनामा पहुँचै पुगेन


    शनिवार, श्रावण १७ २०७७०७:०८:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij