Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

आज पनि मान्यजनबाट दशैँको टीका र जमरा लगाइँदै

आज पनि मान्यजनबाट दशैँको टीका र जमरा लगाइँदै

  • शनिवार, आश्विन ३० २०७८

  • 467
    SHARES

  • आज पनि मान्यजनबाट दशैँको टीका र जमरा लगाइँदै

    काठमाडौँ- आज पनि मान्यजनका हातबाट दशैँको टीका र जमरा लगाइँदैछ ।

    नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतिकका रुपमा पहेँलो जमरा लगाएर आशिष लिने दिने परम्परा अनुसार कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गरिन्छ ।

    विजयादशमीमा टीका लगाउन नभ्याएका तथा टाढा रहेका आफन्त तथा मान्यजन कहाँ आज दोस्रो दिन पनि टीका लगाइँदैछ ।

    बडादशैँमा यसवर्ष कोरोना सङक्रमण जोखिम कायमै रहे पनि गत वर्षभन्दा चहलपहल बढेको छ । खोप लगाउनेको संख्या बढ्दै गएको तथा संक्रमण पनि घट्दै गएपछि सरकारले यसपटक दशैँलगायतका चाडबाडमा विगतमा जस्तो कडिकडाउ गरेको छैन ।


    शनिवार, आश्विन ३० २०७८०६:२६:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij