Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

रोल्पामा भीरबाट खसेको ढुंगाले लागेर आमा–छोरीको मृत्यु

रोल्पामा भीरबाट खसेको ढुंगाले लागेर आमा–छोरीको मृत्यु

  • बुधवार, आश्विन ६ २०७८

  • 476
    SHARES

  • रोल्पामा भीरबाट खसेको ढुंगाले लागेर आमा–छोरीको मृत्यु

    काठमाडौँ । भीरबाट खसेको ढुंगाले लागेर रोल्पामा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका–९ बस्ने २५ वर्षकी संगीता पुन र उनकी २ वर्षकी छोरी कृतिका पुनको ढुंगाले लागेर मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी नरेशराज सुवेदीका अनुसार सोही ठाउँको हाङ्वाङ भीरबाट खसेको ढुंगाले लागेर आमाछोरीको मृत्यु भएको हो ।

    रोल्पामै भीरबाट लड्दा रोल्पा नगरपालिका–३ खुमेलका ४२ वर्षका तीर्थलाल थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।


    बुधवार, आश्विन ६ २०७८०२:२३:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij