Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रहरी प्रधान कार्यालयका थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४४ पुग्यो

प्रहरी प्रधान कार्यालयका थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४४ पुग्यो

  • बिहिवार, श्रावण १५ २०७७

  • 460
    SHARES

  • प्रहरी प्रधान कार्यालयका थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४४ पुग्यो

    काठमाडौं । प्रहरी प्रधान कार्यालयमा कार्यरत थप ९ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।

    शुरुमा चारजनालाई संक्रमण देखिएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा परीक्षण गर्दा थप ९ जनामा संक्रमण देखिएको प्रहरी प्रवक्ता (एसएसपी) कुवेर कडायतले जानकारी दिनुभयो ।

    योसँगै प्रहरी प्रधान कार्यालयमा संक्रमितको संख्या ४४ पुगेको छ । एसएसपी कडायतका अनुसार अधिकांश संक्रमित सञ्चार निर्देशनालय, सवारी शाखा र सुरक्षा सेवा निर्देशनालयमा कार्यरतहरु हुन् ।


    बिहिवार, श्रावण १५ २०७७०१:२९:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij