Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

कक्षा १२ काे परीक्षा भदाै ३० गतेदेखि हुने

कक्षा १२ काे परीक्षा भदाै ३० गतेदेखि हुने

  • बिहिवार, भाद्र १७ २०७८

  • 1.0K
    SHARES

  • कक्षा १२ काे परीक्षा भदाै ३० गतेदेखि हुने

    काठमाडौं । कक्षा १२ को परीक्षा यही भदौ ३० गतेदेखि हुने भएको छ । परीक्षा बोर्डको बैठकले भदौ ३० गतेदेखि परीक्षा सुरु गर्ने निर्णय गरेको राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले जानकारी दिए । 

    यसअघि तयारी गरेअनुसार होम सेन्टरबाटै परिक्षा सञ्चालन हुने पनि उनले बताए । यसअघि गएकाे जेठमा तय भएको परीक्षा साउन ३१ गतेदेखि सुरु गर्ने तयारी थियो । तर कोरोना जोखिमका कारण साउनमा पनि स्थगित गरिएको परीक्षा ३० गतेदेखि सुरु हुने भएको हो । कक्षा १२ मा झन्डै पौने चार लाख विद्यार्थी छन् ।  

     


    बिहिवार, भाद्र १७ २०७८०६:२३:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij