Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आजको मौसमः देशभर वर्षाको सम्भावना, प्रदेश १ मा ठूलो पानी पर्ने

आजको मौसमः देशभर वर्षाको सम्भावना, प्रदेश १ मा ठूलो पानी पर्ने

  • बुधवार, भाद्र १६ २०७८

  • 660
    SHARES

  • आजको मौसमः देशभर वर्षाको सम्भावना, प्रदेश १ मा ठूलो पानी पर्ने

    काठमाडौं । आज बुधबार मुलुकभर वर्षाको सम्भावना छ । मनसुनी वायुको प्रभावका कारण बिहान प्रदेश १, बागमती, गण्डकी र कर्णालीमा पानी परेको छ ।

    दिउँसो मुलुकका धेरैजसो स्थानमा पानी पर्नेछ । राति प्रदेश १ का केही स्थानमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

    बिहीबार दिउँसो केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। राति प्रदेश १, बागमती र गण्डकीका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।


    बुधवार, भाद्र १६ २०७८०७:३४:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij