Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

जयसिंह धामी बेपत्ताको एक महिना : छानबिन प्रतिवेदनमा सरकारको अस्वाभाविक ढिलाइ

जयसिंह धामी बेपत्ताको एक महिना : छानबिन प्रतिवेदनमा सरकारको अस्वाभाविक ढिलाइ

  • मंगलवार, भाद्र १५ २०७८

  • 1.0K
    SHARES

  • जयसिंह धामी बेपत्ताको एक महिना : छानबिन प्रतिवेदनमा सरकारको अस्वाभाविक ढिलाइ

    काठमाडौं । दार्चुलाका जयसिंह धामी महाकालीमा बेपक्ता घटनामा कूटनीतिक लाचारी देखाएको सरकारले घटनाको छानबिनमा समेत अस्भाविक ढिलाइ गर्न थालेको छ ।

    धामी बेपत्ता भएको एक महिना पुग्दा पनि न त उनको अवस्था पत्ता लागेको छ न त सरकारको छानबिन प्रतिवेदन नै तयार भएको छ ।धामी बेपत्ता भएको मंगलबार ठीक एक महिना हुँदै छ ।

    यो अवधिमा सरकारको भूमिका अस्वाभाविक र सन्देहपूर्ण देखिएको छ । दोषीलाई कारबाही र पीडितलाई न्यायका लागि सरकारले भारतसँग कूटनीतिक संवाद नै गरेन ।

    घटनाको छानबिनका लागि गठन गरिएको समितिको म्याद तीनपटक थप गर्यो । स्रोतका अनुसार मंगलबार फेरि समितिको म्याद थप्ने गृह मन्त्रालयको तयारी छ ।गत १५ साउनमा सदुमुकाम खलंगा आउने क्रममा तुइन तर्दै गर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले डोरी फुकालिदिएकपछि धामी महाकालीमा बेपत्ता भएका थिए ।

    त्यसको दुई दिनपछि १७ साउनमा सरकारले गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । नयाँ पत्रिका


    मंगलवार, भाद्र १५ २०७८०७:१६:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij