Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

३२ सय संक्रमित थपिए, ३२ जनाको मृत्यु

३२ सय संक्रमित थपिए, ३२ जनाको मृत्यु

  • बिहिवार, श्रावण २८ २०७८

  • 794
    SHARES

  • ३२ सय संक्रमित थपिए, ३२ जनाको मृत्यु

    काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा ३२६० जना कोभिड संक्रमित थपिएका छन् ।

    स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ४६२ नमुना (१० हजार ८०६ पीसीआर र ४७५६ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

    बिहीबार थप ३२ जनाको मृत्यु भएको छ । २२९४ जना निको भएका छन् । सक्रिय संक्रमित संख्या ३८ हजार १८० पुगेको छ ।

    काठमाडौँ उपत्यकामा आज ११३३ जना संक्रमित थपिएका छन् । काठमाडौँ जिल्लामा ८११, ललितपुरमा १९२ र भक्तपुरमा १३० जना संक्रमित थपिएका छन् ।

    कूल मृत्यु संख्या १० हजार २१२ पुगेको छ । कूल संक्रमित संख्या ७ लाख २५ हजार (पीसीआर) र ७२ हजार (एन्टीजेन) पुगेको छ । कूल निको हुने संख्या ६ लाख ७७ हजार पुगेको छ ।


    बिहिवार, श्रावण २८ २०७८०५:३८:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij