Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

बालाजुमा रहेको एक विस्कुट उद्योगमा ‘भीषण’ आगलागी

बालाजुमा रहेको एक विस्कुट उद्योगमा ‘भीषण’ आगलागी

  • शनिवार, श्रावण २३ २०७८

  • 614
    SHARES

  • बालाजुमा रहेको एक विस्कुट उद्योगमा ‘भीषण’ आगलागी

    काठमाडौं । बालाजु औद्योगिक क्षेत्रमा गए रातिदेखि भीषण आगलागी भएको छ । औद्योगिक क्षेत्रमा रहेको एक विष्कुट फ्याक्ट्रिमा आगलागी भएको प्रहरी वृत्त बालाजुले जानकारी दिएको छ ।

    शुक्रबार राति दुई बजेदेखि नै आगलागी भएको प्रहरीले जनाएको छ । १९ वटा पानी ट्याङ्कर ९ वटा बारुणयन्त्रले आगो निभाउने प्रयास भए पनि नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ ।

    आगलागनी नियन्त्रण नभएकोले क्षतिको विवरण पनि आइसकेको छैन । आगलागीको कारण पनि नखुलेकै प्रहरीले जनाएको छ ।


    शनिवार, श्रावण २३ २०७८०७:५३:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij