Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

  • शनिवार, श्रावण २३ २०७८

  • 676
    SHARES

  • नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

    काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट हालसम्म निधन हुनेको संख्या १० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म नेपालमा संक्रमणबाट मृत्यु हुनेहरुको १० हजार १९ पुगेको हो ।

    वितेको २४ घण्टामा २५ जनाको मृत्यु भएको छ । नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट ३ जेठ २०७७ मा सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो ।

    यस्तै शुक्रवार ३७ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै सोही अवधिमा १८८५ जना संक्रमणमुक्त भएका छन् ।


    शनिवार, श्रावण २३ २०७८०६:२३:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij