Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सुनको मूल्यको नयाँ रेकर्ड कायम , तोलाको ९७ हजार ५ सयमा कारोबार हुँदै

सुनको मूल्यको नयाँ रेकर्ड कायम , तोलाको ९७ हजार ५ सयमा कारोबार हुँदै

  • सोमवार, श्रावण १२ २०७७

  • 1.1K
    SHARES

  • सुनको मूल्यको नयाँ रेकर्ड  कायम , तोलाको  ९७ हजार ५ सयमा कारोबार हुँदै

    काठमाडौं । केहिदिन यता सुनको मुल्य निरन्तर बढिरहेको छ । सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको हो ।  सुन आज (सोमबार) १२ सयले बढेर ९७ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ६० कायम भएको छ । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । प्रतितोला ५५ रुपैयाँ बढेर १ हजार २१० रुपैयाँमा कारोबार भएको छ । सुनको मूल्य बढ्दै गए पछि कारोबार भने घटेको व्यवसायीले बताएका छन् ।


    सोमवार, श्रावण १२ २०७७०२:४८:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij