Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

काठमाडौंमा निषेधज्ञा थप्ने तयारी, पसल खोल्न पाउने-नपाउनेबारे हुँदैछ यस्तो निर्णय

काठमाडौंमा निषेधज्ञा थप्ने तयारी, पसल खोल्न पाउने-नपाउनेबारे हुँदैछ यस्तो निर्णय

  • मंगलवार, जेठ १८ २०७८

  • 926
    SHARES

  • काठमाडौंमा निषेधज्ञा थप्ने तयारी, पसल खोल्न पाउने-नपाउनेबारे हुँदैछ यस्तो निर्णय

    काठमाडौं - काठमाडौं उपत्यकामा निषेधाज्ञा थप एकसाता बढाउने तयारी भएको छ । कोरोना भाइरस संक्रमणमा उल्लेखनीय कमी नआएकाले थप एकहप्ता निशेधाज्ञा थप्ने अवस्था आएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कालीप्रसाद पराजुलीले बताउनुभयो ।

    अझै केही समय परिस्थितिलाई हेर्नुपर्ने भएकाले निशेधाज्ञा थपिने उहाँको भनाइ छ ।

    यसैबीच, आज काठमाडौं, ललितपुर र भक्तपुरका प्रजिअहरुको बैठक बस्दै छ । सो बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गर्ने तर खाद्य तथा किराना पसल खुलाउन दिने तयारी रहेको प्रजिअ पराजुलीले बताउनुभयो ।


    मंगलवार, जेठ १८ २०७८१२:३५:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij