Aug 06 2026 | २०८३, श्रावण २१ गते

२०८३, श्रावण २१ गते
  • यो साता चर्चामा :
images

यस वर्षको एसईई पनि आन्तरिक मूल्यांकनबाट गर्ने मन्त्रिपरिषद्को निर्णय

यस वर्षको एसईई पनि आन्तरिक मूल्यांकनबाट गर्ने मन्त्रिपरिषद्को निर्णय

  • मंगलवार, जेठ १८ २०७८

  • 1.2K
    SHARES

  • यस वर्षको एसईई पनि आन्तरिक मूल्यांकनबाट गर्ने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि आन्तरिक मूल्याङ्कनबाट हुने भएको छ । सोमबार साँझा बसेको मन्त्रिपरिषद् बैठकले अघिल्लो वर्षजस्तै यसपालि पनि आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

    यो निर्णयअनुसार विद्यालयहरुले गरेको आन्तरिक मूल्याङ्कनका विवरण सम्बन्धित जिल्ला शिक्षा विकास तथा समन्वय समितिमा पठाउने र शिक्षा विकास तथा समन्वय इकाईले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्नेछ । विवरणका आधारमा परीक्षा बोर्डले परीक्षाफल तयार पारेर सार्वजनिक गर्नेछ ।

     
     


    मंगलवार, जेठ १८ २०७८०६:५४:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij