Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सुनको मुल्य अहिले सम्मकै उच्च, प्रतितोला ९५ हजार ८ सय

सुनको मुल्य अहिले सम्मकै उच्च, प्रतितोला ९५ हजार ८ सय

  • शुक्रवार, श्रावण ९ २०७७

  • 799
    SHARES

  • सुनको मुल्य अहिले सम्मकै उच्च, प्रतितोला ९५ हजार ८ सय

    काठमाडौँ । सुनको मुल्यमा आज (शुक्रबार) पनि वृद्धि भएको छ । केहि दिनदेखि लगातार मुल्यमा वृद्धी भइरहेको सुन आज तोलामा १३ सयले बढेको हो ।

    विहिबार प्रति तोला ९४ हजार ५ सयमा कारोबार भएको छापावाल सुनको मुल्य अहिलेसम्मकै उच्च प्रति तोला ९५ हजार ८ सय पुगेको छ ।
    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार (शुक्रबार) तेजावी सुनको मुल्य प्रति तोला ९५ हजार ३६५ पुगेको छ । शुक्रबार चाँदीको मुल्यमा पनि वृद्धि भएको छ ।

    विहिबार ११४५ प्रतितोला कारोबार भएको चाँदी आज (शुक्रबार) प्रति तोला ५ रुपैयाँले बढेर ११५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।


    शुक्रवार, श्रावण ९ २०७७११:२६:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij