Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

नेपालमा कोरोना : संक्रमितको संख्या निरन्तर घट्दै, आज ४७६२ मात्र थपिए

नेपालमा कोरोना : संक्रमितको संख्या निरन्तर घट्दै, आज ४७६२ मात्र थपिए

  • सोमवार, जेठ १७ २०७८

  • 883
    SHARES

  • नेपालमा कोरोना : संक्रमितको संख्या निरन्तर घट्दै, आज ४७६२ मात्र थपिए

    काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ४ हजार ७६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ५५ पीसीआर परीक्षणमा ४१७८ जना र २४२५ एन्टिजेन परीक्षणमा ५८४ जना गरी ४७६२ जनामा संक्रमण पुष्टि भएको हो ।

    संक्रमणका कारण ११४ जनाको मृत्यु भएको छ भने ६ हजार ४९१ जना संक्रमणमुक्त भएका छन् । आजको तथ्यांकपछि नेपालमा कोरोना संक्रमितको कुल संख्या ५ लाख ६१ हजार ३०२ पुगेको छ ।

    जसमध्ये ४ लाख ४७ हजार ४४६ जना संक्रमणमुक्त भइसकेका छन् भने १ लाख ६ हजार ४७० जना सक्रिय संक्रमित रहेका छन् । संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ हजार ३८६ पुगेको छ ।


    सोमवार, जेठ १७ २०७८०६:५३:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij